संवैधानिक परिषद् अध्यादेश खारेज

| साउन ३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३ साउन,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन्  ।

 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको २०७८ साउन ३  को पत्रानुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ साउन २ को निर्णय अनुसार गरिएको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम सहायक  प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्ति हेर्नुहोस्