प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए

| साउन ३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । 

 

आइतबार पुनःस्थापित संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिको बैठकमा देवाले विश्वासको मत मागेका थिए । 

 

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनता पार्टी (राप्रपा) लगाएतका केही संसद्हरुले देउवालाई प्रधानमन्त्री पदमा विश्वसको मत दिएका हुन् । 

जम्मा २४९ मतमा देउवाको पक्षमा १६५, विपक्षमा ८३  र मत दिन्न भन्नेमा एक पत परेका थियो ।