भोली देशभर सार्वजनिक बिदा (सूचनासहित)

| साउन ५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

५ साउन,रामेछाप । सरकारले  भोली (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ । 


आज (मंगलबार) गृह मन्त्रालयका सहसवचिव एवं प्रवक्ता जनराज दाहाले एक सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुले मनाउने बक्र इद (ईद उल अजहा) को अवसरमा देशभर सार्वजन विदा दिने घोषणजानकारी दिएका हुन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार