प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मन्त्रिपरिषद् विस्तारः स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ चयन

| साउन १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० साउन, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मन्त्रिपरिषद् विस्तार गरेेका छन् । 

सोही अनुसार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ चयन भएका छन् । 

 

देउवा सरकारमा यसअघि चार मन्त्री चयन भैइ सकेका छन्