विप्लव समूहको रणनीतिक मोर्चाको बैठक सुरु

| साउन ११, २०७८ सोमबार

फोटो विप्लवको टुवीट्बाट साभार
A A A
A A A

११ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहको रणनीतिक मोर्चाको बैठक सुरु भएको छ । 


बैठकमा महासचिव विप्लव लगाएत सहभागि छन् ।

 
एक हप्ता लामो पूर्व प्रधानमन्त्रीहरु, सबै दलका राजनीतिक शिर्ष नेताहरुको भेटघाट पछि विप्लवले यो बैठक सुरु गरेका छन