३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

| साउन ११, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

११ साउन । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

 

बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

 

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार