कांग्रेसले भन्यो–'क्रियाशील सदस्यता छानविन समितिका दोषीलाई अनुशासनको पालना गराउ'

| साउन ११, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

११ साउन, रामेछाप । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यस्थलमा श्रावण १ गते भएको घटनाका दोषीलाई अनुशासनको पालना गराउन केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ । 

 


समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं.१ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत गराउँदै अनुशासनको पूर्ण पालना गर्न निर्देश गरेको सचिव प्रेम के.सीले जानकारी दिए । 

विज्ञप्ति हेर्नुहोस्