बादलसंग लडिबुडी गर्दै बाम्तिभण्डा १८ तस्विरमा

| साउन १२, २०७८ मंगलबार

फोटो हरिहर सुत्र कार्की
A A A
A A A

रामेछापको उमाकुण्डा गाउँपालिका वडा नं २ स्थित् सुन्दर बस्ति बाम्तिभण्डार पर्यटकिय स्थलको रुपमा विकसित हुदै गरेको एक सुन्दर ठाउँ हो। लामो समयको लकडाउनले गर्दा हाल बजारमा पर्यटकहरुको मात्र सुन्सान् छ । 

 

स्थानीय ब्यपारीहरुले विभिन्न ब्यवसाय संचालन् गरेका छन् । यहाँ सबै जातजाति, भाषाभाषिको बहुल्यता रहेको छ । बौद्ध र हिन्दू धर्मालम्वीहरुको यहाँ मुख्य चाडपर्वहरु निकै उत्साहका साथ मनाउद छन् । सदरमुकाम मन्थलीबाट कच्ची सडकले जोडिएको यो ठाउँ रामेछाप सहित सोलुखुम्बो, ओखल्ढुङ्गा जोड्ने मार्गको रुपमा पनि एक हो । 

 

विश्वको शर्वोच्च शिखर सगरमाथा पैदल जानेहरुको लागि यो बाटो हुदै जाने गर्दछन् । यो बाटो सजिलो र छोटो दूरीको पर्ने छ ।

 

यहाँका अधिकांश मानिसहरु खेतिपातीमा गर्दछन् ।

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार