नियमित् स्वास्थ्य परीक्षणको लागि राष्ट्रपति भण्डारी त्रिवि अस्पतालमा

| साउन १२, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । 

 

स्वास्थ्य परीक्षणका लागि भण्डारी आज बिहान ९ बजे शीतल निवासबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल तर्फ लागेको शीतल निवास स्रोतले जनाएको छ । 

 

श्रोतका अनुसार राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेकी हुन् ।