रामेछापकी चेली कुसुम मिस एस.इ.ईमा छनोट

कुसुम आलेमगर मिस

| साउन १९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१९ साउन,रामेछाप । रामेछापकी चेली कुसुम आलेमगर मिस एस.इ.ई मा छनोटमा परेकी छन् । 


जिल्लाको दोरम्बा गाउँपालिका वडा न ५ घर भैइ हाल भक्तपुर बाल्कोट बस्दै आएकी आलेमगर मिस् एस.इ.ई.( Mr. & Miss SEE Icon 2021) सहभागिता भाग लिएकी हुन् । 


१६ वर्षीय आले मगर ९ औं नम्बरमा छनोट भएकी हुन् । उनलाई जिताउनको लागि मिस एस.इ.ई. को फेस्बुक पेजमा गएरा उनको फोटोसहितको पोष्टमा राखिएको लिकमा क्लिक गरिलाई सेयर,कमेन्ट र डाईरेक्ट भोट गर्ने सकिने आयोजक मिस्टर एण्ड मिस एस.ई.ईले बताएको छ ।

 

आउदो २५ गते फाइनल रहेको बताइएको छ । आलेमगरले आफूलाई भोट गरिदिन अपिले गरेकी छन् ।

भिडिओ हेर्नुहोस्/भिडिओ साभार