सित्खा हुदै मन्थली जोड्ने पक्कि सडक उत्घाटन (फोटोफिचर)

| साउन २०, २०७८ बुधबार

फाइल फोटो मुख्य मन्त्री डोरमणी पौडेललाई र जनप्रतिनिधिहरु ।
A A A
A A A

२० साउन,रामेछाप । सित्खा हुदै मन्थली जोड्ने पक्कि सडक उत्घाटन गरिएको छ । 

 


बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा गत आर्थिक वर्षमा रामेछाप जिल्लामा निर्माण, कालोपत्रे सम्पन्न सडकको उत्घाटन गरिएको छ । 

 

सित्खा–चहरी,गोगनपानी,धूलेबेसी,मेगरपा,भोटनागी, सडकखण्डको बुधबार प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उत्घाटन गरेका हुन् । 

 

एक कार्याक्रमकाबीच सडक उत्घाटन गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय कैलाश ढुंगेल र भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुयाल लगायतको उपस्थिति रहेको थियो ।

 

सडक संचालमा आएसंगै सोक्षेत्रका स्थानीयमा खुसीयाली छाएको छ । भने निर्माण सम्पन्न भएको लामो समयपछि सडक उत्घाटन गरिएको भन्दै प्रदेश सरकारको आलोचना पनि भैरहेको छ ।  

तस्विरहरु हेर्नुहोस्