एसईई नतिजा प्रकाशितः १२ कक्षाकाे परीक्षा स्थगित
फोटो फाइल
२३ साउन,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।
आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ ।
यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिन्छ । यसैबीच कक्षा १२ काे परीक्षा स्थगित भएको छ । आज बसेकाेे बैठकले कक्षा १२ काे परीक्षा राेेक्नेे निर्णय गरेकाे हाे
