आदिवासीहरुको पहिचान, अधिकार र पहुँचका लागि सचेत छु-सभामुख सापकोटा

| साउन २५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२५ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आदिवासीहरुको पहिचान, अधिकार र पहुँचका लागि सचेत रहेको बताएका छन् ।

 

 

२७ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले लामो संघर्षबाट प्राप्त उपलब्धिहरुको कार्यान्वयनको लागि निरन्तर लागिरहन प्रेरणा मिल्ने विश्वास लिएको बताएको उनले साजानिक संजाल टुवीट्मा उल्लेख गरेका छन् ।