विधुत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा

| साउन २५, २०७८ सोमबार

कुलमान घिसिङ्ग
A A A
A A A

२५ साउन, काठमाडौं । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः ल्याउने अन्तिम तयारी गरेको छ । 


आज बस्ने मन्त्रिपरिषद् बैठकमा उर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजाने तयारी भएको उर्जामन्त्रालयका उच्च अधिकारीले बताए ।