रामेछाप तेक्वान्दो संघको अध्यक्षमा केदार कार्की

| साउन २५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२५ साउन,रामेछाप । नेपाल तेक्वान्दो संघ रामेछापको अध्यक्षमा केदार कार्की चयन भएका छन् । 

 


सोमबार बसेको संघको जिल्ला कार्यासमितिको बैठकले कार्कीलाई अध्यक्षमा सर्वसहमितिले चयन गरेको हो । त्यस्तै बैठकले कार्कीको अध्यक्षतामा १५ सदस्यीय समित गठन गरेको छ । 

 


जसको उपाध्यक्षमा टिकाराम राना मगर, सचिवमा देवेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा घना श्रेष्ठ चयन भएका छन् । भने सहसचिवमा अपना श्रेष्ठ चयन भएका छन् । 

 


गठित तेक्वान्दो संघले जिल्लाका सबै स्थानीय तहमा समिति गठन गर्ने बताइएको छ ।

 

अध्यक्ष कार्कीले रामेछाप टाइम्ससंग भने हामी खेलाडीहरुको मनोवल बुझेर आगामी दिनाम काम गर्नेछौं । सबै स्थानीय तहमा समिति गठन गरि क्षेत्रलाई फरक बनाउने छौं 
 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार