रामेछाप जिल्ला फुटबल संघको अध्यक्षमा सुन्दर घिमिरे

| साउन २५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२५ साउन, रामेछाप । रामेछाप जिल्ला फुटबल संघको अध्यक्षमा सुन्दर घिमिरे चयन भएका छन् । घिमिरेको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति गठन भएको गरिएको छ । 


जिल्लामा दर्ता भएका ११ वटा फुटबल कल्बहरु संघमा आवद्ध भएका छन् । 

 


 घिमिरेले अन्य कल्वहरुलाई पनि संघमा आबद्ध हुन आह्वन् गरे । फुटबल खेलको विकासको लागि संघले काम उनले बताए । 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार