काठमाडौं उपत्यकमा भदौ ८ गतेसम्म लकडाउन थपः के के गर्ने पादैन ? (निर्णयसहित)

| साउन २६, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२६ साउन, काठमाडौं । काठमाडौं उपत्याकामा जारी बन्दा बन्दी आगामी भदौको ८ गते सम्म थप गरिएको छ । 

 

कोरोना महामरी भढ्दै गएको भन्दै काठमाडौं उपत्याका प्रमुख जिल्लाअधिकारीहरुको बैठकले जारी बन्दा बन्दीलाई कडाई गर्दै थप गरेको हो । 

 

थपिएको लकडाउन अहिलेको भन्दा कडाई गरिने बताइएको छ । 

आउदो बिहिबारदेखि राति ८ बजेदेखि सवारी साधन संचालम गर्न नपाइने जारी निर्णयमा उल्लेख गरिएको छ । 

जारी आदेश हेर्नुहोस् 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार