कुलमान घिसिङ्ले भने -'दोस्रो पटकको कार्यकाल मेरो जिवनकै ठूलो चुनौती हो' (भिडिओसहित)

| साउन २७, २०७८ बुधबार

A A A
A A A

२७ साउन, रामेछाप । कुलमान घिसिङ्ले विधुत् प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका छन् । 

 

शेरबहादुर देउवा नेत्रित्वको सरकारले घिसिङ्लाई ४ वर्षको लागि प्राधिकरणको प्रमुख कार्याकारी पदमा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबा नियुक्त गरेको हो । 

 

घिसिंङ्ले बुधबार कार्यभार समाहलेका छन् । कार्यभार समहाल्दै घिसिङ्ग्ले यो कार्यकाल जिवनै ठूलो चुनौति भएको बताका छन् । 

 

उनले कार्यलयमा जिम्मेवारी सम्हाल्दै मैले दोस्रो कार्यकाल समहालेर जिवनकै ठूलो भूल गरे । यो मेरो लागि निकै ठूलो चुनौति हो  भने । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार