दाेलखाः भीमेश्वर नगरपालिकाकाे बाेच प्रहरी चाैकीमा भिषण आगाेलागी

| साउन २९, २०७८ शुक्रबार

फाेटाे सामाजिक संजाल
A A A
A A A

२९ साउन, रामेछाप । दाेलखाकाे भीमेश्वर नगरपालिका स्थित् एक प्रहरी चाैकीमा आगाेलागी भएको छ ।  बाेच बन्ने स्थानकाे प्रहरी चाैकीमा आगाेलागेकाे हाे । 


आज बिहान अन्दाजी ८ बजेतरिकाे समयमा आगाेलागेकाे दाेलखा प्रहरी प्रवक्ता अन्जन् काेइरालाले जानकारी दिए । 

 

उनका अनुसार आगाे के कारणले लागेकाे खुलेकाे छैन । 

 

आगाे नियन्त्रणमा लिने काम भैरहेको उनले बताए  । 

 


घटना बारे थप जानकार आउन बाँकि छ ।