कांग्रेस केन्द्रिय कार्यसमिति बैठक भोली बस्ने

| साउन २९, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । 

 


बैठक भोलि शनिबार बिहान ११ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने छ ।  

 


आज मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै बैठक बस्ने जानकारी दिए । 

विज्ञप्ति हेर्नुहोस्


 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार