नेपाल भूतपूर्व सैनिक संघ रामेछापको सभापतिमा जय बहादुर कठायत निर्वाचित्

| साउन २९, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२९ साउन,रामेछाप । नेपाल भूतपूर्व सैनिक संघ रामेछापको सभापतिमा जय बहादुर कठायत अत्याधिकर मतले बिजयी बनेका छन् । 

 


शुक्रबार भएको निर्वाचनमा कठायतले कूल ७८ मत खसेकोमा ५३ मत पाएका छन् ।

 

 

त्यस्तै उनका प्रतिद्वन्दी खड्ग आलेमगरले १८ र यमबहादुर थापाले ७  मत प्राप्त गरेको संघको अधिवेशनमा सहभागि केशव घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 


नवनियुक्त कठायतले यमबहादुर बुढाथीलाई उपाध्यक्षमा नियुक्त गरिसकेका छन् ।