कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने निर्णय
फाइल फोटो
३० साउन, काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ ।
शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
आज बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिकामा सार्वजनिक गरेको हो ।
नयाँ तालिका अनुसार भदौ १८ मा वडा अधिवेशन गर्ने निर्णय भएको छ ।
भदौ १८ मा वडा अधिवेशन गर्ने निर्णय भएको छ।
यस्तो छ कार्यतालिका
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिवेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/५/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिवेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/५/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३
