यार्चागुम्बु लुटेको आराेपमा रामेछापका दुईसहित ६ जना पक्राउ

| साउन ३१, २०७८ आइतबार

फोटो फाइल
A A A
A A A

३१ साउन,रामेछाप । यार्सागुम्बा लुटेको आरोपमा रामेछापका एकसहित ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको हाे। 

 

 

 पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका घर भएका दिपक थापामगर,  दोलखा घर भएका मनोजकुमार श्रेष्ठ, काभ्रे घर भएका विशाल लामा र योङ्देन लामा र बझाङ घर भएका धर्म ओखेडा, रहेका छन् । 

 


त्यस्तै भारत घर भएका काश्मिर अबुपाकर र रामेछापको दोरम्बा घर भएका रोशन श्रेष्ठलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।