थप कडाईगरि रामेछापमा थपिएको निषेधाज्ञामा के गर्न पाइन्छ,के पाइदैन ? (आदेश)

| साउन ३१, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३१ साउन, रामेछाप । रामेछाप जिल्लामा जारी निषेधाज्ञ थप कनाई पार्दे भदौ १० गतेसम्म थप गरिएको छ । 

 

हालको लकडाउनलाई नै जारी राख्दै जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएसमसी) ले भोली राति १२ बजेदेखि लागू हने गरि निषेधाज्ञ लम्ब्याएको हो । 

 

जिल्लामा कोरोना बढेको भन्दै बन्दाबन्दीलाई कडाई गरिने भएको छ । 

 के -के गर्न पाइन्छ । के पाईदैन हेर्नुहोस् ।