अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिसकेको छु- प्रधानमन्त्री देउवा

| साउन ३२, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

३२ साउन, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिएको बताएका छन् ।

 

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको सचिवालयले अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन गरिसकेको बताएका छन । 

 

 

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको देउको सचिवालयले जनाएको छ । 

 

 

सरकारले सजगता र गम्भीरतापुर्वक यो जिम्मेवारी निभाउनेछ प्रतिबद्धता जनाएका छन् । 

 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार