प्रधामन्त्री देउवाद्वरा गरुङ्को निधन प्रति दुःख ब्यक्त
फाइल फोटो
२ भदौ, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका कन्द्रिय सदस्य धनराज गुरुङकी आमाको निधन भएकोमा दुःख ब्यक्त गरेका छन् ।
गुरुङ्की आमाको गतराति निधन भएको थियो । देउवाले गरुङ्को निधनले खवरले स्तव्ध भएको बताएका छन् ।
उनले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।
बुधबार बिहाना एक विज्ञप्ति जारी गर्दै देउवाले शोक ब्यक्त गरेका हुन् ।
