इतिहास रच्दै शाक्य प्रदेशको मुख्य मन्त्री बनिन्ः सपथ खाईन्

| भदौ ३, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३ भदौ, रामेछाप । बागमती प्रदेशको मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । 

 

शाक्य नेपालको ईतिहासमा पहिलो महिला मुख्य मन्त्री बनेकी छिन् । 

 

बुधबार संसदीय दलको नेतामा चयन भएकी शाक्य बुधबारै प्रदेशको मुख्य मन्त्रीमा नियुक्त भएकी हुन् । 

 

नेकपा (एमाले) केन्द्रमा औपचारिक रुपमा फूटेसंगै धार परिवर्तन गर्दै शाक्य मुख्य मन्त्री बनेकी हुन् । 

 

बुधबार मुख्य मन्त्रीमा नियुक्त शाक्ले बुधबार राति नै पद तथा गोपनियताको सपथ खाएकी छिन् । 

 

उनले प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले सपथ खुवाएका हुन् । 

 

यसअघि प्रदेशमा डोरमणी पौडेल मुख्य मन्त्री रहेका थिए । उनले बुधबार नै पदबाट राजिनमा दिएका थिए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार