खाँडादेवी गाउँ कार्यापालिका बैठकः विकास निर्माणलाई गतिशिल बनाउने निर्णय

| भदौ ४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

४ भदौ,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले विकास निर्माणलाई प्राथमिकता दिएको छ । 

 


बिहिबार पालिकाको कार्यालय माकादुममा कार्यपालिकाको बैठक बसी समसामयिक विषयमा छलफल गर्दै विषेश गरि विकास निर्माण कार्यहरुलाई तत्काल गतिशीलता दिने निर्णय गरिएको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षको २०७८÷०७९ को पहिलो बैठक बसेको हो । 

 


कृषिलाई प्राथामिकता दिदै आएको गाउँपालिकाले यसअघि कृषि औजार उपकरणहरु कृषकहरुलाई हस्तान्तरण गर्दै आएको छ ।