भदौ ७ गते बागमती प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित)

| भदौ ४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

४ भदौ, रामेछाप । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । 

 

गत भदौ २ गते भसेको मन्त्रिपरिषद्को बैठकले भदौ ७ गते परेको गाईजात्र प्रदेशभरि विशेष रुपमा मनाउने गरेको उल्लेख गर्दै प्रदेशभर सार्वजिनक विदा दिने निर्णय गरेको प्रदेशले राजपत्रमा एक सूचना जारी गर्देै जानकारी दिएको हो । 

सूचना हेर्नुहोस् 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार