भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेले र गृह मन्त्री खाणबीच भेटवार्ता

| भदौ ८, २०७८ मंगलबार

फोटो गृहमन्त्रीको सचिवालय
A A A
A A A

८ भदौ । काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतिय जनता पार्टीका (भाजपा) का विदेश विभाग प्रमुख डा. बिजय चौथाईवाले गृह मन्त्री बालकृष्ण खाणसंग भेटवार्ता गरेका छन् । 

 

मंलबार गृहमन्त्रालय सिंहदरबारमा सिष्टाचार भेट गरेका गृह मन्त्रीको सचिवालयले जनाएको छ ।