माओवादी केन्द्र रामेछापको इन्चार्जमा चौलागाई

| भदौ ९, २०७८ बुधबार

फाईल फोटो
A A A
A A A

९ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको जिल्ला ईन्चार्जमा युवराज चौलागाई चयन भएका छन् । 

 


सोमबार र मंगलबार बसेको माओवादी केन्द्रको बठैकले प्रदेशका पदाधिधकारी र जिल्ला इन्चार्जहरुको टुंगो लगाउदाँ रामेछापमा चौलागाईलाई जिम्मेवारी दिएको हो ।

 

 

लामो समय माओवादीको विदेश विभागको जिम्मेवारीमा रहेर काम गर्दै आएका चौलागाईलाई पहिलो पटक रामेछापको जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।