'एमाले फुटाउन ठूला ठूला शक्ति लागेका छन'- योगेश भट्टराई
फाईल फोटो
९ भदौ, रामेछाप । नेकपा एमाले नेता योगेश भट्टराईले ऐमाले फुटाउन ठूला शक्ति लागेको आरोप लगाएका छन् ।
बुधबार एमालेले आजयोना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने 'एमालेलाई फूटाउन ठूला-ठूला शक्ति लागेका छन् । एमाले फुटाउदा अन्य शक्तिलाई फाइदा हुने हुदाँ आन्तरिक तथा बाह्य शक्ति एक भएर लागेका छन्'
