सिन्धुपाल्चोकबाट काठमाडौं जादै गरेको बस दुर्घटनाः २ जना मृत्यु, २५ बढी घाइते

| भदौ ९, २०७८ बुधबार

फाईल फोटो सिन्धुपाल्चोक फेस्बुकपेजबाट साभार
A A A
A A A

रामेछाप  ।  सिन्धुपाल्चोकको लिसंखुबाट काठमाडौ तर्फबाट जाँदै गरेको  बा ३ खा ८०३० नम्बरको अरनिको बस दुर्घटनामा परेको छ ।

 


काठमाडा जाँदै गर्दा सुनकोसी ३ छापमा दुर्घटना हुँदा २ जनाको घटनास्थमै मृत्यु भएको छ भन्  २५ भन्दा बढी घाइते भएको कांग्रेस  नेता भोला नेपालले जानकारी दिए । 

May be an image of outdoors

थप जानकारी आउन बाँकी छ ।

 


-