जिल्ला सामुदायिक आँखा अस्पतालको मन्थलीको भवनलाई पहिरो पेल्यो

| भदौ १३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१३ भदौ,रामेछाप । निरन्तरको वर्षाले तामाकोशी सहकारी अस्पताल नजिकै रहेको जिल्ला सामुदायिक आँखा अस्पतालको भवनमा क्षेती पुगेको छ ।

 

माथिबाट पहिरो बग्दा भवनमा क्षेती पुगेको छ । 

 


अहिले भवनभित्र भएका सामाग्री बाहिर निकालीदै छ । 

 


भवनमाथि रहेको भिरालो जमिन बगेको हो ।  थप जनाकारी आउन बाँकि ..... ।