रामेछापका शिक्षाबिद् श्रेष्ठ बने कांग्रेसको 'शिक्षा विभाग'को सदस्य

| भदौ १६, २०७८ बुधबार

गुञ्जबहादुर श्रेष्ठ ।
A A A
A A A

१६ भदौ,रामेछाप । नेपाली कांग्रेस रामेछापका अग्रज नेता गुञ्जबहादुर श्रेष्ठ कांग्रेसको शिक्षा विभागको सदस्यमा मनोनित् भएका छन् । 

 


पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कांग्रेसको विधान, २०१७ को (संशोधन सहित) को धारा २५ (९) बमोजिम शिक्षा विभागको सदस्यमा मनोनित गरेका हुन् । 
गत मंगलबार एक पत्रमार्फत श्रेष्ठलाई सो पदमा मनोनित गरिएको हो  । 


नेपाला शिक्षक महासंग रामेछापका पूर्व अध्यक्ष तथा शहिद स्मृति क्याम्पस मन्थलीका पूर्व क्याम्पस प्रमुख श्रेष्ठ रामेछापका शिक्षाबिद्को रुपमा परिचित् छन् । 

मनोनित पत्रहेर्नुहोस्