माओदावी केन्द्र रामेछापको अध्यक्षमा मोक्तान र सह-ईन्चार्जमा लामा

| भदौ १९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१९ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र रामेछापको जिल्ला मुख्य पदादिकारी टुङ्गो लागेको छ । यसअघि जिल्ला ईन्चार्जको मात्रै टुङ्गो लागेको थियो । 

 

 

गत बिहिबार र शुक्रबार हेटौडामे बसेको प्रदेश स्तरिय बैठकले नेत्त्रित्व टुङ्को लगाएको हो । 

 

जिल्ला ईन्चार्जमा नेता युवराज चौलगाइ यसअघिनै चयन भएका थिए ।

 

बागमती प्रदेश समितिले जिल्लाको पदादिकारी टुङ्गोलगाएको बताइएको छ । 

 

 

पार्टीको जिल्ला सह–ईन्चार्जमा धावा लामा चयन भएका छन् । उनी सुनापति गाउँपालिका प्रमुख समेत रहेका छन् । 

 

 

त्यस्तै जिल्ला अध्यक्षमा मैनकुमार मोक्तान (मदन) लाई जिम्मेवारी दिएको बताइएको छ ।