रामेछापका शान्ति पौडेल बने बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री (नामावाली)

| भदौ २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ भदौ, रामेछाप । रामेछापका शान्ति प्रसाद पौडेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । 

 

मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले बिस्तार गरेको मन्त्रिपरिषदमा आज पौडेल पर्यटन मन्त्री बनेका हुन् । 

 

मुख्मन्त्री शाक्यले बुधबार नेकपा एमालेका सांसदबाट ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

नामावाली हेर्नुहोस् यस्तो छ ।