एमाले रामेछापका सचिवालय सदस्य श्रेष्ठ बागमती प्रदेश योजना आयोगको सदस्यमा नियुक्त

| भदौ २४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२४ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापका जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानकुमार श्रेष्ठ बागमती प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । 

 

 

श्रेष्ठ जिल्ला संगठन विभाग प्रमुख समेत हुन् । 

 

बुधबार  भएको एक पत्रमार्फत उनलाई प्रदेशको सदस्यमा नियुक्तिको सिफारिस गरिएको हो ।