‘महाधिवेशन सारेर पैसाको चलखेल गर्नेलाई मौका दिईयो’-सभापति न्यौपाने

| भदौ २५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२५ भदौ,रामेछाप । नेपाली कांग्रेसका सभापति लवश्री न्यौपानेले चलखेल गर्नेको निम्ति निर्वाचनक मिति सारिएको दाबी गरेका छन् ।


कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गको गाउँ, नगर वडा अधिवेशन, गाउँरनगरपालिका अधिवेशन, प्रदेश सभा र क्षेत्रीय अधिवेशन कार्यतालिका सारिएपछि रामेछाप टाइम्ससंग टेलिफोन कुराकानी गर्दै सभापति न्यौपानले भने “हामीलाई तयार रहेको अधिवेशनको मिति सारेर पैसावालाहरुलाई चलखेल गर्ने मौका दियो । यसले पार्टीलाई असर पुग्छ । यो राम्रो भएन । यसले राम्रो नतिजा दिदैन भने ।” 


उनले पैसावालाहरुले चलखेल गर्नेहरुले मौका पाएको भन्दै सचेत हुन पार्टीका कार्याकर्ताहरुलाई आह्वन गरे । 

परिमार्जन गरिएको निर्वाचन तालिका ..............।