दाेलखा केन्द्रबिन्दु भएर ४.३ रेक्टरकाे भुकम्प

| भदौ २८, २०७८ सोमबार

संकेतिक फोटो फाइल
A A A
A A A

२८ भदौ,रामेछाप । दाेलखा जिल्ला केन्द्र बिन्दु बनाएर ४.३ रेक्टरकाे भुकम्प गएको छ । 

 

आइतबार साँझ ८ ः ४१ बजेकाे समयमा दाेलखा केन्द्र बिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । 


भुकम्पकाे धक्का रामेछापसहितका जिल्लामा पनि महसुस गरिएको थियोे ।