रामेछापको ‘सिडिओ’ दिपककुमार पहाडी आउनेः को कहाँ सरुवा (सूचिसहित)

| भदौ ३०, २०७८ बुधबार

फाइल फोटो जिल्ला प्रशासन कार्यालय रामेछाप ।
A A A
A A A

३० भदौ,रामेछाप । रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ/प्रजिअ) मा दिपक कुमार पहाडी आउने भएका छन् ।

 

गृह मन्त्रालय अन्तर्गत  कार्यरत रहेका पहाडी प्रजिअको रुपमा आउने भएका हुन् ।

 

यसअघिका प्रजिअ गौलोचन सैजूको सरुवा भएर सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा तानिएपछि पहाडी जिल्ला अधिकारीको रुपमा आउने लागेका हुन् । 

 

पहाडी मंगलबार मात्रै भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतबाट गृह अन्तर्गत सरुवा भएका थिए ।

गृह मन्त्रीस्तरिय निर्णयबाट बुधबार १६ जना सह-सचिव, प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो ।


 

को कहाँ सरुवा भए हेर्नुहोस्