भरतमणी पौडेल बने कमेडी च्याम्पिएन् सिजन २ विजेता (भिडिओसहित)

| असोज २, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२ असोज,काठमाडौं । कामेडी च्याम्पिएन सिजन २ का विजेता तापलेजुङका भरतमणी पौडेलले जितेका छन् । 

 

शनिबार भएको ग्रयान् फिनालेमा दर्शकले गरेको भोटको आधारमा छनिएको कमेडी च्याम्पिएन २ को विजेता पौडेलले हाँसिल गरेका हुन् । 

 

गोकुल बाँसकोटाको क्यारिकेचर गरेर चर्चा कमाएका पौडेलले जितसंगै डान्सन् बार कार र नगद २५ लाख रुपैयाँ हात पारेका छन् । 

 

सन्तोष थापा सेकेन रनरअप् बनेको छन् । उनले ट्रफि र स्कुटर प्राप्त गरेको छन् । 

 

त्यस्तै फस्ट रनरअप बनेको छन् बिकी अग्रवाल । उनले टिभी अपाचेको मोटरसाइकल प्राप्त गरेको छन् । 
 

 

भिडियो साभार ओआरएस