शंकर पोखरेल रामेछाप आउदै

| असोज ४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

४ असोज,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेल रामेछाप आउने भएका छन् । 

 

 

एमाले रामेछापद्वरा आयोजित् जिल्ला स्तरीय कार्याकर्ता भेलालाई सम्बोधन गर्ने पोखरेल जिल्ला आउन लागेका हुन् । 

 

 लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका पोखरेल बिहिबार बिहान ११ बजे मन्थलीमा हुने भेलालाई पोखरेलले सम्बोधन गर्ने एमाले रामेछापले जनाएको छ ।