सुनापतिमा जनक खड्का र खाँडादेवीमा तेज घिसिङ गाउँसभापतिमा निर्विरोध निर्वाचित

| असोज १०, २०७८ आइतबार

फाइल फोटो सुनापतिमा सभापतिमा सभापति बनेका तेज घिसिङ्
A A A
A A A

१० असोज,रामेछाप । नेपाली कांग्रेस सुनापति गाउँपालिकाको सभापतिमा जनक खड्का निर्विरोध निर्वाचित् भएका छन् ।

 

आज भएको गाउँ नगरको अधिवेश अन्तर्गत खड्का निर्विरोध चयन भएका हुन् । 

 


त्यस्तै खाँडादेवी गाउँपालिका सभापतिमा तेज घिसिङ निर्विरोध निर्वाचित भएका छन् । 

 


मन्थली नगरपालिकामा एक जनाको मात्रै सभापतिमा उम्मेद्वरी परेको छ ।