रामेछापमा भिषण वर्षाको प्रभावः मन्थली सेलेघाट सडक अबरुद्ध, रामेछाप र मन्थली बजारमा लेदो (फोटोफिचर)

| असोज ११, २०७८ सोमबार

फाइल फोटो बिपिन भट्टराई/होम खड्का साभार
A A A
A A A

११ असोज,रामेछाप । रामेछापमा केही क्षेण परेको भिषण वर्षाले जनजिवन अस्तब्यस्त बनाएको छ । ठाउँ-ठाउँमा सडक अबरुद्ध भएको छ । 

 


मन्थली नगरपालिका १ कुनौरीमा ठाउँ ठाउँमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । सडक खुलाउ मन्थली नगरपालिका, सडक विभागको जेसीबी घट्नास्थर तर्फ लागेका छन् । 

 


सदरमुकाम मन्थली बजार, पुरानो सदरमुकाम रामेछाप बजारका ठाउँ ठाउँमा सडकमा सवारी साधन भिषण वर्षासंगै आएको लेटोमा फसेका छन् । 

 


मन्थली बसपार्क नजिकैको सडकमामाथिबाट आएको लेदोसहितको माटोले सडक पूर्ण अबरुद्ध बनाएको छ ।