एमाले प्रदेश महाधिवेशन आयोजक कमिटीमा रामेछापबाट २७ जना थपिए (नामावाली)

| असोज १४, २०७८ बिहिबार

फाइल फोटो प्रेम बहादुर खड्का
A A A
A A A

रामेछाप । नेकपा (एमाले) बाग्मती प्रदेश महाधिवेशन आयोजक कमिटीमा रामेछापबाट २७ जना थपिएका छन् । बिहिबार उनीहरुको नामावाली प्रदेश महाधिवेशन कमिटीमा परेको एमाले नेता पुर्षोत कडेरियाले जानकारी दिए । बिहिबार केही जनप्रतिनिधि समेत गरि कूल २७ जना प्रदेश महाधिवेशन कमिटीमा चयन भएका हुन् ।

नामावाली हेर्नुहोस् 

  1. प्रेम बहादुर तामाङ
  2. रत्न गौतम 
  3. चित्र बहादुर कार्की
  4. कृष्णहरी अधिकारी
  5.  रामकृष्ण लामा
  6. उद्धवप्रसाद कँडरिया
  7. झम्क कँडेल
  8. ज्ञानकुमार योञ्जन
  9. कुमार कार्की
  10. आनन्द श्रेष्ठ
  11. पाल्देन तामाङ
  12. टंक चौलागाईं
  13. कमल कँडरिया
  14. सुभाष लामा
  15. ज्ञानकुमार श्रेष्ठ
  16. जगन्नाथ दाहाल
  17. युगराज पाख्रिन
  18. पुष्प पौडेल
  19. बुद्धीबहादुर कार्की
  20. प्रेम खड्का
  21. गीता कार्की
  22. लव श्रेष्ठ
  23. गोपाल श्रेष्ठ
  24. कुमार कँडेल
  25. दीपशिखा दाहाल
  26. डी.बी. बस्नेत
  27. सुमन कुमार लामा