प्रहरी दिवसः ११ जना प्रहरीले गरे रक्तदान

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो जिल्ला प्रहरीको फेस्बुकबाट साभार
A A A
A A A

१५ असोज,रामेछाप । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा रामेछापमा रामेछाप प्रहरीले रक्तदान कार्यक्रम गरेको छ ।

 

 

शुक्रबार जिल्ला प्रहरी कार्यालयमा कूल ११ जना प्रहरीहरुले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

 

नेपाल रेडक्रस सोसाईटी रामेछाको प्राविधिक सहयोगमा रक्तदान गरेको हो ।