नेपाल लोकतान्त्रिक खेलकुद् संघमा रामेछापबाट उपाध्यक्षसहित चारजना मनोनित्

| बैशाख ५, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

५ वैशाख,मन्थली । नेपाल लोकतान्त्रिक खेलकुद संघमा रामेछापका उपाध्यक्षसहित चार जना चयन भएका छन् । आइतबार संघले एक मनोनय पत्र जारी गर्दै उपाध्यक्षमा केशव लामा, सदस्यहरु उद्द्ब कार्की, मनोज माझी र शुशील लामालाई चयन गरेको हो । नेपाल लोकतान्त्रिक खेलकुद, संघको २०७१ को विधानको धारा २१ बमोजिक  उनीहरुलाई मनोनयन गरेको संघले जारी गरेको मनोनित पत्रमा उल्लेख छ  । 
May be an image of text

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार