प्रदेश ‘क’ को दलित सदस्यमा सबिन बि.क बिजयी

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ असोज,रामेछाप । नेपाली कांग्रेस क्षेत्र नं 'क' को दलित सदस्यमा सविन बिक बिजयी भएका छन् । बिहिबार भएको प्रदेश 'क' को निर्वाचनमा मत ल्याएर बिजयी भएका हुन् ।