सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४.१ रेक्टरकाे भुकम्प : रामेछापमा पनि धक्का

| असोज १६, २०७८ शनिबार

संकेतिक फोटो फाइल
A A A
A A A

असाेज, रामेछाप । सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४.१ रेक्टरकाे भुकम्प गएको छ। शनिबार साँझ ७ बजे भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पकाे धक्का रामेछापमा पनि महसुुस गरिएको छ ।